वीरगञ्ज, १९ जेठ । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका २ वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ ।

काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।

राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।

काठमाडौं, १० माघ । बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । 

जनकपुरधाम, १७ भाद्र । धनुषामा कोरोना महामारीको कारण बन्द रहेका शैक्षिक संस्था खोल्न दिने निर्णय भएको छ ।

1/23/2020

सुनसरी, १० माघ । इटहरीको सरस्वती माध्यमिक विद्यालयका प्रत्येक कक्षामा बाल क्लबले घडी राखेको छ । शिक्षक कक्षामा कतिबेला प्रवेश गर्नुभयो त्यहि घडि हेरेर विद्यार्थीले खातामा लेख्छन्, शिक्षक कतिबेला कक्षाकोठाबाट निस्कनुभयो त्यो पनि लेखेर राख्छन् ।

12/25/2019

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

12/1/2019

नयाँ दिल्ली, १५ मंसिर । भारतमा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट सबैभन्दा बढी विद्यार्थी आउने गरेका छन् । एक अध्ययन सर्वेक्षणका अनुसार भारतमा अध्ययन गर्न आउने विदेशी राष्ट्रका विद्यार्थीमध्ये नेपाल पहिलो स्थानमा रहेको छ ।

8/7/2019

जनकपुरधाम, २२ साउन । प्रदेश नं. २ का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश श्रिकाकुलमस्थित आदित्य इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड मैनेजमेन्ट ले ४२ जना छात्रछात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

8/5/2019

वीरगन्ज, १९ साउन । वर्षा तथा बाढीपीडित ५० परिवारलाई आज एक कार्यक्रमवीच राहत सामाग्री वितरण गरिएको छ ।

8/5/2019

नेपालगञ्ज, १९ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज प्रा.लि. नेपालगञ्ज शाखाद्वारा प्रमाणपत्र तह उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदानका साथै सम्मान कार्यक्रमको आयोजना गरिनेछ ।

7/7/2019

वीरगञ्ज, २१ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार गर्न सबैको दायित्व भएको बताएका छन् ।

7/5/2019

राजविराज, १९ असार । राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना भएको छ ।

6/23/2019

जनकपुरधाम, ८ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले हाजिरी जवाफ जस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको बुद्धि तिक्षण हुने बताएका छन् ।

5/27/2019

काठमाडौं, १३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुने धारणा राखेका छन् ।

5/24/2019

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताएका छन् ।

4/10/2019

काठमाडौं, २७ चैत । विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ ।

4/8/2019

काठमाडौं, २५ चैत । काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरेको छ ।

4/5/2019

कपिलवस्तु, २२ चैत । जिल्लाका विभिन्न स्थानीय तहमा सामुदायिक विद्यालयहरुको नतिज खस्कदै गइरहेको छ । नतिजालाई विश्लेषण गरि सुधार गर्नका लागि थप कदम चाल्नुपर्ने बुद्धभूमि नगरपालिकाले जनाएको छ ।

3/4/2019

काठमाडौं, १७ फागुन । राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

1/21/2019

नेहाल खान, वीरगन्ज, ७ माघ । साउथ जोन मा.वि.का एस.ई.ई परीक्षा दिने ७९ जना विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको क्रममा वीरगंज नेशनल मेडिकल कलेजमा भ्रमण सम्पन्न गराइएको छ ।

1/16/2019

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई रुचीअनुसारको शिक्षा दिनुपर्ने बताएका छन् ।

1/4/2019

वीरगन्ज, २० पुस । नेपालकै उत्कृष्ट विजनेश कलेजको रुपमा लगातार एकपछि अर्को अवार्ड प्राप्त गरिरहेको वीरगंज पब्लिक कलेजले अर्को ऐतिहासिक सफलता हात पारेको छ ।

1/2/2019

काठमाडौं, १७ पुस । संघीय शिक्षा आयोगले नयाँ संघीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा मंगलबार विद्यार्थी सङ्गठनका नेतृत्वहरुसँग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव लिएको छ ।

12/15/2018

रुपन्देही, २९ मंसिर । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताएका छन् ।

ट्रेन्डिङ