विराटनगर, १३ चैत । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले सांसद रेशमलाल चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।
कांग्रेसको संसदीय दलका उपनेता समेत रहेका गच्छदारले टीकापुर घटनाका सम्बन्धमा लाल आयोगको प्रतिवेदन सार्वजनिक भएमा नै घटनामा को को संलग्न छन् भन्ने प्रष्ट हुने दाबी गरेका छन् ।
चर्चा गर्दै जननिर्वाचित रेशम चौधरीलाई अविलम्व जेलबाट रिहा गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया