जसपा नेपालको आर्थिक वर्ष २०८०/०८१ को आयव्यय सार्वजनिक (आयव्यय विवरणसहित)

राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयब्यय विवरणसहितको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइड, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

आयोगको कानून अनुसार पार्टीको लेखा परिक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ