धनुषा ३ : रास्वपाबाट मनिष झा विजयी

समाचार

जनकपुरधाम । धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत र नेकपा (एमाले)की जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ