जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष डा.राजीव झाले स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं । सर्वोच्च अदालतको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपुर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने लगायतका माग गर्दै कबाड व्यवसायीले शुक्रबार पाँचौदिन पनि आन्दोलन जारी छ ।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायीहरु, उखु किसान र शिक्षकहरु एक सातादेखि आन्दोलनरत हुँदापनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् ।

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले स्वराज आन्दोलनका शहीद राममनोहर यादवको सम्झनामा ८औं श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई.बसन्त कुशवाहाले आफ्नो मन्त्रालय मातहतका करार कर्मचारीहरुलाई हटाई लोकसेवाबाट नाम निकालेका कर्मचारीहरुलाई व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

मो. इसराफिल राइन, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले छात्राहरुलाई उच्च शिक्षामा पहुँच बढाउन साइकल वितरण गरेको छ ।

काठमाडौं । दिनप्रति दिन तराई–मधेश मरुभूमिकरण हुँदै गएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुरे संरक्षण तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहको नाकैमुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा इपिएस कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन्।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले राज्यले किसानलाई उपेक्षा गरेको ऊर्जावान युवा शक्ति विदेश पलायन र दुर्व्यसनीमा फस्दै गएको बताएका छन् ।

काठमाडौं । सर्वोच्च अदालतले दर्ता रहेको नाम फेर्न केही राजनीतिक दलहरुलाई ३ फागुन, २०८० मा गरेको पत्राचारबाट उत्पन्न विवाद बारेको मुद्दामा सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार ढकाल र बालकृष्ण चुडालको इजलासले निर्वाचन आयोगबाट ३ फागुन, २०८० भएको निर्णयको सक्कल प्रति पेश गर्ने आदेश दिएको छ ।

रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको अध्यक्षमा प्रिन्स साह (आलोक) सर्वसम्मत निर्वाचित भएका छन् ।

काठमाडौं । आन्दोलनरत् उखु किसान आन्दोलनलाई राष्ट्रिय मुक्ति पार्टी नेपालले पूर्ण समर्थन गर्दै सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चौथों वार्षिकोत्सवको अवसरमा महासचिव मनिष मिश्रले शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल स्थापनाको चार वर्ष पूरा गरी पाचौं वर्षमा प्रवेश गरेको छ ।

 रूपनगर, सप्तरी । सप्तरीका तीन वटा सरकारी प्राथमिक विद्यालयका बालबालिकालाई कम्प्यूटर सिकाउन शुरू गरिएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा) भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् ।

जलेश्वर (महोत्तरी) । संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत रैली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कैलाली । राष्ट्रिय एकता अभियान कैलालीले टिकापुर नगरपालिकामा आयोजना गरेको भेला सम्पन्न भएको छ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

काठमाडौं । विवादित भूमि विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशव्यापीरुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम । मलेसिया भ्रमणमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमणपछि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने निर्देशन दिएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने)को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् ।

बारा । जिल्लाको परवानीपुर गाउँपालिका–स्थित बुनियादमा राष्ट्रिय एकता अभियान बाराद्वारा आयोजित भेलामा सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दू राष्ट्र घोषणाका लागि अब हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

ट्रेन्डिङ