बुटवल, २९ माघ । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर बुद्ध जन्मस्थल लुम्बिनीमा पनि परेको छ । कोरोना भाइरस संक्रमणले भ्रमण वर्षमा नकारात्मक असर परेको हो ।
काठमाडौं, २९ माघ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित चन्द्रकोट क्याम्पस भवनको उद्घाटन गरिएको छ ।
नवलपुर, २९ माघ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित आस्थाको मेला मदार बाबा मेला भोली बिहबीारदेखि सुरु हुने भएको छ ।
विराटनगर, २९ माघ । प्रदेश १ सरकारले हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनःस्थापना गृह सञ्चालनमा ल्याएको छ ।
बुटवल, २९ माघ । एचआइभी संक्रमणबाट रुपन्देहीमा एक वर्षमा ३४ जनाको मृत्यु भएको छ । एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय ...
रुपेन्द्र पटेल, रौतहट, २९ माघ । रौतहट जिल्लाको मौलपुर नगरपालिका वडा नम्बर ५ पतौरामा भेटिएको पुरातात्विक महादेव मन्दिरको श्रृंगारिने कार्य तीव्र रुपमा अगाडी बढाइएको छ ।
जनकपुरधाम, २९ माघ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले समाजमा व्याप्त कुरितिहरुको न्युनिकरणमा सामुदायिक रेडियोहरुले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
काठमाडौं, २८ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्य सक्रिय भएका छन् ।
काठमाडौं, २८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छिन् ।
कैलाली, २८ माघ । कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रोपटक अन्धोपनको सर्वेक्षण सुरु गरेको छ ।
वीरगञ्ज, २८ माघ । पर्साको विन्दबासिनी गाउँपालिका–४ मधुवलस्थित सचिन पोल्टी फर्ममा आगलागी भएको छ । पोल्टीफार्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको हो ।
बाँके, २८ माघ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका छन् ।
इमरान खान, कपिलवस्तु, २८ माघ । मायादेवी गाउँपालिका वडा नं. ३ बहारवासीमा रहेको मुनेश्वर मा.विमा राजेन्द्र प्रसाद यादव र शैलेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन् ।
विराटनगर, २८ माघ । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, २८ माघ । कपिलवस्तु नगरपालिकाले सोमबार छैठौं नगर सभा सम्पन्न गरेको छ ।
काठमाडौं, २७ माघ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, २७ माघ । भारत सरकारले भूकम्पपश्चातको पूनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ ।
बर्दिया, २७ माघ । ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा ठाकुरबाबा नगरपालिका–३ स्थित बग्नाहमा निर्माण हुने प्रहरी चौकी सूर्यपटुवा बग्नाहको नयाँ भवन एक कार्यक्रमबीच शिलान्यास भएको छ ।
काठमाडौं, २७ माघ । भारतमा हुने अटो एक्स्पो २०२० मा चिनियाँ नागरिकको सहभागिता नहुने भएको छ ।
काठमाडौं, २७ माघ । प्रदेश २ का मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय काठमाडौंको काटेश्वरमा उद्घाटन भएको छ ।
काठमाडौं, २७ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य अनिल कुमार झालाई पितृशोक परेको छ ।
मोरङ, २६ माघ । रंगेली नगरपालिका–७ स्थित संसारी माईस्थान मन्दिरबाट बुधबार विभिन्न सामानहरु चोरी गरेको अभियोगमा रंगेली नगरपालिका–३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २६ माघ । तस्करलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको छ । तस्कर पक्राउ परेपछि उनको बयानको आधारमा ठूलो परिमाणमा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौं, २६ माघ । सरकारले भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरेको छ ।