एनआईसी एसिया र लुम्बिनी ग्रुपबीच सम्झौता

अर्थ/वाणिज्य

3/12/2020

काठमाडौं, २९ फागुन । एनआईसीएसिया र लुम्बिनी ग्रुपबीच विप्रेषण सेवाका लागि सम्झौता भएको छ ।


उक्त सम्झैतापछि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीले लिगल रेमिटबाट पठाएको रकम एनआईसी एसिया रेमिटमार्फत भुक्तानी लिन सकिन्छ । साथै नेपालको जुनसुकै बैंकको खातामा पनि विप्रेषण रकम पठाउन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ