एनएमबीको प्रदेश कार्यालय

अर्थ/वाणिज्य

1/20/2020

धनगढी, माघ ६ माघ । एनएमबी बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।

कार्यलयको उद्घाट एनएमबी बैंकका सञ्चालकद्वय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरे । ‘सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखामा सहजता प्रदान गर्न र विकासका अवसरको सिर्जना गर्न प्रदेश कार्यालय स्थापना गरिएकोप्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

एनएमबी बैंकको हाल देशभर एसय ६३ शाखा, एक सय ३१ एटीएम, पाँच एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ