एलजी ब्रान्डको प्रिमियम सोरुम विराटनगरमा

अर्थ/वाणिज्य

1/28/2020

विराटनगर, १४ माघ । एलजी ब्रान्डको प्रिमियम सोरुम विराटनगरमा सञ्चालनमा आएको छ ।

सो प्रदेश १ को लागि पहिलो सोरुम हो भने नेपालको ८ औं सोरुम भएको कम्पनीले जनाएको छ । चौधरी ग्रुपले नै उक्त ब्रान्डसप सञ्चालनमा ल्याएको हो । यसले ग्राहकका लागि केही समयका लागि विभिन्न छुटको व्यवस्था पनि गरेको छ ।

छुटअन्तर्गत १३ देखि २० माघसम्म २४% छुट, शून्य ब्याजदरमा मासिक किस्ता, एmजीका सामान खरिदमा उपहार, एलईडी टीभी साटफेर अफर निःशुल्क एसी जडान सुविधा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ