काठमाडौं, २२ पुस । डिस होम ११औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा विभिन्न कार्यक्रम गरी गोदावरीमा ‘फेमली फन डे’ मनाएको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रममा डिस होममा कार्यरत सम्पुर्ण कर्मचारीका परिवारहरुसमेत सहभागी भएका थिए । डिस होमले विभिन्न कार्यक्रम गरी १० वर्षको खुसियाली मनाइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया