प्रिमियमको सिइओ पद्यमा तिमिला

अर्थ/वाणिज्य

1/12/2020


काठमाडौं, २७ पुस । प्रिमियम इन्सुरेन्स कम्पनीको रिक्त कार्यकारी अधिकृत पदमा विश्व तिमिला नियुक्त भएका छन् ।

बिमा क्षेत्रमा करिब चार दशकदेखि कार्यरत उनले जिम्मेवारी सम्हालिसकेको कम्पनीले जनाएकोे छ ।
यसअघि उनी नेको इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेर केही समय सञ्चालक समेत भएका थिए ।

२०३७ सालबाट ओरियन्टल इन्स्योरेन्समा बजार करिअर सुरु गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ