कृषि विकास बैंकको शाखा धनुषामा

अर्थ/वाणिज्य

5/20/2019

जनकपुरधाम, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले धनुषाको शिरेश्वरमा नगरपालिकाको सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकको उद्घाटन गरेका छन् । कृषि बैकास बैंकले धनुषामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उद्घाटन कार्यक्रममा कृषि विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले प्रदान गर्ने सेवासुविधा तथा बंैकको कार्ड, भिषा कार्ड, आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैकिङ, आस्बा सुबिधा, डिम्याट सुविधाबारे जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ