काठमाडौं, ५ माघ । मेगा बैंक लिमिटेड नेपालले कीर्तिपुरको नयाँबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
उक्त शाखासहित उपत्यकामा बैंकको शाखा संख्या ४१ र एक्सटेन्सन काउन्टर संख्या १६ पुगेको बैंकले उल्लेख गरेको छ । बैंकले देशभर २०७ शाखा, ३४ एक्सटेन्सन काउन्टर, एक सय ४२ एटिएम मेसिन तथा ८९ शाखारहित बैंकिङ केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया