काठमाडौं, ९ माघ । डिस होमले बालबालिकालाई लक्षित गरी र्याम च्यानल सञ्चालनमा ल्याएको छ ।
यसले २ देखि १२ वर्षका बालबालिकाको लागि र्याम च्यानल सञ्चालनमा ल्याएको हो । डिस होमको च्यानल नं. ८०९ मा र्याम हेर्न सकिन्छ ।
यो च्यानलले बालबालिकालाई पढ्नका लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयसँगै विभिन्न मनोवैज्ञानिक सामग्रीको माध्यमबाट दिमाग सुदृढ बनाउन मद्दत गर्ने डिस होमको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया