काठमाडौं, २१ फागुन । विश्व बैंकले कोरोना भाइरसद्वारा ग्रसित विकाशशील राष्ट्रका लागि १२ बिलियन अमेरिकी डलर (करिब १३ खर्ब रुपैयाँ) राहत प्याकेजको घोषणा गरेको छ ।
संसारभरीका नेताले कोरोना भाइरसको संक्रमणपछि निम्तिने आर्थिक समस्याबाट आफ्नो देशलाई बचाइदिन गरेको आग्रहपछि विश्व बैंकले यस्तो निर्णय लएिको हो । आपतकालीन प्याकेजमा अनुदान, प्राविधिक सहयोग र ऋण समावेश छन् ।
यो संकटको घडीमा देशहरुले आफ्ना जनताको स्वास्थ्यमा सुधार गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको विश्व बैंकले बताएको छ । ‘हामी रोग सर्न नदिने’
तपाईको प्रतिक्रिया