विराटनगर, १३ माघ । सनराइज बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने भएको छ ।
यस फाइनान्स लिमिटेडको १९औं वार्षिक साधराण सभा उद्योग संगठन विराटनगरको सभाहलमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा सिर्जना फाइनान्स सुरु भएको हो ।
पूर्वसञ्चालक लिला ढुंगेल, नेरुडे लघु वित्तका सञ्चालक मणि अज्र्याल, उद्योग संगठनका पूर्वअध्यक्ष मुकेशकुमार उपाध्याय, तुला विनोद अर्याल, गोविन्दराम कावराको उपस्थित थियो ।
तपाईको प्रतिक्रिया