काठमाडौं, २६ माघ । सिभिल बैंकले भीमसेनस्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
भीमसेनस्थानमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटिले शाखाको उद्घाटन गरे । उनले नेपालबाट बिदेसिएका जनशतिmले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई उद्यमशिलता बढाएको बताए ।
सबैले आ —आफ्नो क्षेत्रबाट वित्तीय योगदान पुर्याएमा देश आफैं समृद्द हुने उनको भनाइ थियो । काठमाडौं महानगरपालिका वडा नं.२० का वडाध्यक्ष राजेन्द मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया