सुर्खेत - सुर्खेतमा पहिलो पटक भएको सर्वाधिक धनराशी पुरस्कार राशीको वतृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ आजदेखि शुरु भएको छ । अडिसनमार्फत् विभीन्न २४ जना दोश्रो चरणका लागि छनोट भएका छन् ।
प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ भएको हो ।
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी गरिएको कार्यक्रमको अडिसन बाट डिभि निकेतनकी कक्षा ७ कि निहारिका सुवेदीले सवैभन्दा बढी १२३ अंक प्राप्त गर्नुभएको छ ।
माघ २७ गते शनिवारका दिन २४ जनाले दोश्रो चरणमा प्रतिपर्धा गर्ने र १२ जना टप फाईभ चरणमा प्रवेश गर्ने छन् ।
<iframe src="//www.youtube.com/embed/BZhWEbcui8U" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया