अवैध लागूऔषधसहित श्रेष्ठ पक्राउ

समाचार

9/4/2019

बाँके, १७ भाद्र । नेपालगंज उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय धिरेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट उक्त स्थानमा खटिएको प्रहरीले भे.२ प ५६०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ