थारु पत्रकार संघको अध्यक्षमा चौधरी

समाचार

8/11/2019

वीरगन्ज, २५ साउन । थारु पत्रकार संघ नेपालको प्रथम जिल्ला अधिवेशनले जियालाल चौधरीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन भएको छ ।

समितिको उपाध्यक्षमा धीरेन्द्र पनुहर, सचिवमा नवीन चौधरी, सहसचिवमा मिनाक्षी चौधरी र कोषाध्यक्षमा नन्देशवर चौधरी चयन भएका छन् ।

समितिको सदस्यमा ज्ञानेन्द्र चौधरी, बुधन चौधरी, चन्दन चौधरी, सरिता चौधरी निर्वा्िचत भएका छन् भने पार्षद्मा बुधन चौधरी, धीरेन्द्र पनुहर र रेणु चौधरी छानिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ