पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु

समाचार

8/20/2019

रौतहट, २ भाद्र । आफ्नै खेतमा पानी तान्ने मोटरबाट पानी कटाउने क्रममा करेन्ट लागेर परोहा नगरपालिका–६ बसन्तपट्टी बस्ने ५० वर्षीय दुला राउतको सोमबार बिहान मृत्यु भएको छ ।

करेन्ट लाग्दा गम्भीर घाइते भएका राउतको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ