रक्षाबन्धनको दिन प्रदेश २ मा सार्वजनिक बिदा

समाचार

8/14/2019

जनकपुर, २९ बुधबार । प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

आज प्रेस विज्ञप्ति जारी गरी ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ दिने निर्णय गरेको उल्लेख गरेको हो ।

बिहिबार हिन्दु धर्मावलम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ