मोरङ, १६ भाद्र । सुन्दरहरैंचा नगरपालिका–५ मा स्थित नमूना सामुदायिक बनभित्र वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक ३ थान फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले लोड अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया