हार्डवेयरका सामान बरामद

समाचार

9/8/2019

सर्लाही, २१ भाद्र । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ ।

सर्लाहीको मधुवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१९६ नम्बरको यात्रुवाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको उक्त हार्डवयरका सामान एपीएफ टोलीले सर्लाही जिल्लाको गोडेता नगरपालिका ६ बाट बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ