कपिलवस्तु, ११ कार्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले वडा दशै दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
जिल्ला कार्य समितिको बैठक वसेर यहि कार्तिक १६ गते शुक्रबार तौलिहवा स्थित आप्नै पार्टी कार्यालय परिसरमा शुभकामना तथा जलपान कार्यक्रम गर्ने निर्णय भएको जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए ।
पुर्णिमाको दिन गर्ने तय भएको कार्यक्रम कार्यक्रम काग्रेस नेता चक्र बास्तोलाको निधन वाट स्थगित भएको थियो ।
जिल्लाका विशिष्ठ व्यात्तिहरु मन्त्रि हरु सांसदहरु जिल्ला स्थित राजनैतिक दलका प्रमुख , स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु, त्यस्तै सरकारी तथा गैर सरकारी संस्थाका प्रमुखहरुलाई निमत्रण दिइने सभापति आर्चाउले बताए ।
कार्यक्रमलाई व्यवस्थित वनाउनको लागी विभिन्न उप समिति निर्माण गरिएको सचिव महेन्द्र कुार पाठकले बताएका छन् । नेपाली कागे्रसले केन्द तथा जिल्लामा प्रत्यक वर्षमा शुभकामना तथा जलपान कार्यक्रम गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया