11/4/2018

काठमाडौं, १८ कार्तिक । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नयाँ बानेश्वरमा नयाँ सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

11/2/2018

काठमाडौं, १६ कार्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

11/2/2018

काठमाडौं, १६ कार्तिक । जनता बैंक नेपाल लिमिटेड छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सुरू गरेको छ ।

10/30/2018

काठमाडौं, १३ कार्तिक । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

10/29/2018

काठमाडौं, १२ कार्तिक । ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्टमार्फत Q’s Cinema को २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।

10/23/2018

धनगढी, ६ कार्तिक । कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४/७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ ।

10/23/2018

कपिलवस्तु, ६ कार्तिक । कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्ब परे पनि सो सेवा लिनेहरू बढ्दै गएका छन् ।

10/14/2018

काठमाडौं, २८ असोज । पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालबीच हालै स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

10/11/2018

रुपन्देही, २५ असोज । बुटवल उद्योग वाणिज्य सङ्घले उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि यहाँ दशैँ सस्तो बजारको शुभारम्भ गरिएको छ ।

10/11/2018

विराटनगर, २५ असोज । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०७५’ हुने भएको छ ।

10/10/2018

नेपालगञ्ज, २४ असोज । अग्नी मोटो इन्कले महिन्द्रा टु ह्वीलरका लागि नेपालगञ्जको कारकादौंमा आधिकारिक शोरुमको स्थापना गएिको छ ।

10/7/2018

कञ्चनपुर, २१ असोज । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ ।

10/7/2018

चन्द्रकान्त खनाल, रुपन्देही, २१ असोज । बुटवलमा शुक्रबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ ।

10/5/2018

काठमाडौ, १९ असोज । पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एसियाली विकास बैंक एडीबीले १८ करोड डलर ऋण सहयोग गर्ने निर्णय गरेको छ ।

10/2/2018

घोराही, १६ असोज । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।

10/1/2018

काठमाडौं, १५ असोज । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टिक फेसन स्टोरबीच गत बिहीबार सम्झौता सम्पन्न भएको छ ।

10/1/2018

काठमाडौं, १५ असोज । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् ।

9/30/2018

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले बिहीबार नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्ववान्वित बनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई बर्षका लागि आबद्ध गरेको छ ।

9/28/2018

काठमाडौं, १२ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रबार भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।

9/25/2018

सप्तरी, ९ असोज । राष्ट्रिय कृषक समूह महासंघले छिन्नमस्तामा कृषक सेवा केन्द्र कोचाबखरी गठन गरिएको छ ।

9/23/2018

काठमाडौं, ७ असोज । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमाबिस लाख’ योजना सार्वजनिक गरेको छ ।

9/21/2018

जलेश्वर, ५ असोज । यशोदा फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको करेन्ट तयारी चाउचाउको महोत्तरीको सदरमुकाम जलेश्वरमा लञ्चिङ्ग गरिएको छ ।

9/18/2018

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ, जस अन्र्तगत ग्राहकहरुले आकर्षक छुट सहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् ।

9/18/2018

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवी मार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मः मवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले बोता मः ममा १५ प्रतिशत विशेष पाउनेछन् ।

9/18/2018

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

ट्रेन्डिङ