काठमाडौं ९ कार्तिक । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
काठमाडौं, ८ कार्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमका बीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ ।
काठमाडौं, ७ कार्तिक । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ड नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।
काठमाडौं, ६ कार्तिक । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९६ पुगेको छ ।
काठमाडौं, ४ कार्तिक । भदौं २० गतेदेखि भारतमा आफ्नो डेटा रोमिङ सेवा उपलब्ध गराएको नेपाल टेलिकमले यसको प्याक सुविधा पनि सरुु गरेको छ ।
काठमाडौं, १५ असोज । ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
काठमाडौं, १४ असोज । नेपालमा पियाजिओको भेस्पा र अप्रिलिया टू ह्वीलर्सको कार्यालय सुर्खेतमा शाखा कार्यालय उद्घाटन भएको छ ।
काठमाडौं, १० असोज । गैरआवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चार वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, २४ भाद्र । विगत १९ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न भएको छ ।
काठमाडौं, २२ भाद्र । नेपाल टेलिकमले छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा दिन थालेको छ ।
काठमाडौं, १६ साउन । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुनेगरि ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरिएको हो ।
विराटनगर, १५ भाद्र । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, १४ भाद्र । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसनअन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।
विराटनगर, १३ भाद्र । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको)बीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
बुटवल, ८ भाद्र । असार ३१ गते रुपन्देहीको बुटवलमा अवस्थित तीन जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेण्ट बैंक र तिनाउ विकास बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकको रुपमा एकीकृत कारोबार गरेतापनि विधिवत रुपमा उद्घाटन आइतबार गरेको छ ।
काठमाडौं, ८ भाद्र । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरान प्रधान कार्यालय रहेको) बीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, ८ भाद्र । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा तीन दिनभित्र उपलब्ध गराउने भएको छ ।
काठमाडौं, १ भाद्र । बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धि राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकङ इन्स्टिच्ययुटबीच सम्झौता भएको छ ।
काठमाडौं, २९ साउन । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणालीमार्फत भर्न सक्ने व्यवस्था गरेको छ ।
काठमाडौँ,२७ साउन । जनता बैंकले गुणस्तरीय शिक्षासम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मलेलका लागि दुई लाख रुपैँया सहयोग दिएको छ ।
काठमाडौं, २६ साउन । ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।
काठमाडौं, २४ साउन । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, २१ साउन । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ ।
काठमाडौं, १९ साउन । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।