12/1/2018

काठमाडौं, १३ मंसिर । कञ्चनपुरको महाकाली यातायात समितिका बस छिट्टै भारतको देहरादुनसम्म सञ्चालनमा आउने भएका छन् ।

12/1/2018

नेपालगन्ज, १३ मंसिर । नेपालगन्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा अज्ञात समूहले आगजनी गरेको छ ।

12/1/2018

कैलाली, १३ मंसिर । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ८ स्थित क्याम्पस रोडबाट एपीएफ टोलीले करीव ३ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

12/1/2018

चन्दनकुमार यादव, राजविराज, १३ मंसिर । सप्तरीमा किशोरी क्रिकेट उत्पादनसँगै बिकास गर्ने उद्देश्यले सुरूंगा र खडगमा एकमहिने किशोरी क्रिकेट प्रशिक्षण सूरू गरेको छ ।

11/28/2018

विराटनगर, १२ मंसिर । नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् ।

11/28/2018

वीरगंज, १२ मंसिर । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

11/28/2018

मोरङ, १२ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबारराति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

11/28/2018

कपिलवस्तु, १२ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मंगलबार दीप प्रज्वलन गरिएको छ ।

11/28/2018

काठमाडौं, १२ मंसिर । भारतीय दूतावास काठमाडौंले विश्व विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम दूतावास परिसरमा सम्पन्न भएको छ ।

11/28/2018

रौतहट, १२ मंसिर । गौर नगरपालिका मंसिर १५ गते खुल्ला दिशामुक्त घोषणा हुने भएका छन् ।

11/28/2018

सिरहा, १२ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेला सुरु भएको छ ।

11/28/2018

राकेश यादव, रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका १२औं खुल्ला दिशा मुक्त नगरपालिका घोषणा भएको छ ।

11/28/2018

पर्सा, ११ मंसिर । राष्ट्रिय अनुसन्धानको कार्यालय हेटौंडामा प्रहरी जवान पदमा जागीर लगाई दिने भन्दै रकम ठगी गरेको अभियोगमा

11/28/2018

राजविराज, ११ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिकाका ५ वटा वडा बालविवाहमुक्त भएका छन् ।

11/28/2018

राम नारायण पंडित, सिरहा, ११ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ ।

11/27/2018

नेपालगञ्ज, ११ मंसिर । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको छ ।

11/27/2018

बुटवल, ११ मंसिर । पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन ।

11/27/2018

झापा, ११ मंसिर । नेपाल पत्रकार महासङ्घ, झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ ।

11/27/2018

कपिलवस्तु, ११ मंसिर । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।

11/27/2018

जनकपुरधाम, ११ मंसिर । प्रदेश न २ का उद्योग, पर्यडन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन् ।

11/27/2018

नेपालगञ्ज, ११ मंसिर । बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ ।

11/27/2018

झापा, ११ मंसिर । झापामा प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

11/27/2018

धनगढी, ११ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा मंगलबार बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

11/27/2018

सर्लाही, ११ मंसिर । सर्लाहीको हरिपुर नगरपालिकाबाट कमला नदीमा पुर्णिामा स्नान गर्न गएका तिर्थालुहरु चढेको बस दुर्घटनामा परी ज्यान गुमाउने परिवारजनलाई राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहले राहत उपलब्ध गराएका छन् ।

11/26/2018

जनकपुरधाम, १० मंसिर । प्रदेश २ सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सुरक्षा सल्लाहकार विजयलाल कायस्थको अध्यक्षतामा अध्ययन तथा सुझाव समिति गठन गर्ने भएको छ ।

ट्रेन्डिङ