वीरगन्ज, १ जेठ । नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुलाई प्रहरीले पक्राउ उपचारका लागि अस्पताल पठाएको छ ।
दुवै संक्रमितहरु बुधबार साँझ अस्पतालबाट फरार भएका थिए । नारायणी अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका संक्रमितहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया