उखु किसानको धर्नामा पुगे कांग्रेस प्रवक्ता

समाचार

12/15/2020

काठमाडौं, ३० मंसिर । पुनः काठमाडौंकेन्द्रित आन्दोलन थालेका उखु किसानहरुको धर्नामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि पुगेका छन् ।

माइतीघरमण्डलामा मंगलबार उखु किसानको आन्दोलनमा कांग्रेसका प्रवक्ता शर्माले पार्टीको तर्फबाट ऐक्यबद्धता जनाएको बताएका छन् ।

उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ