काठमाडौं, १३ पुस । आन्दोलनरत् उखु किसान संघर्ष समिति र नेपाल सरकारबीच चारबुँदे सहमति भएको छ । सहमतिसँगै १५ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत् उखु किसान संघर्ष समितिबीच सहमति भएको हो ।
तपाईको प्रतिक्रिया