मोरङ, १६ चैत । बेलबारी नगरपालिका–८ बिहिबारे बस्ने ७४ वर्षीय भोगिलाल सहनिलाई १ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो भोगिलालले लागूऔषध गाँजा विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया