एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु

समाचार

4/2/2021

धनुषा, २० चैत । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्दीस्थित सडकमा ज.१ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त कुमार झाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर गाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ