काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओली सरकारलाई विदागर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको जनाएका छन् ।
विहीबार सामाजिक संजालमार्फत डा.भट्टराईले अहिले असवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि ओली सरकार पुनः प्रपञ्च गरिरहेको उनको बुझाइ छ ।
उनले लेखेका छन्,‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयकका निर्वाचनमा जान तयार रहने हो ।
अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयकका प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है ।’
तपाईको प्रतिक्रिया