कटुवा पेस्तोलसहित एकजना पक्राउ

समाचार

2/12/2021

पर्सा, ३० माघ । वीरगन्ज महानगरपालिका–२५ सिर्सिया बस्ने रामा साह भन्ने २४ वर्षीय उपेन्द्र साहलाई १ थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति भारतबाट नेपालतर्फ बिआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ