कोभिड अस्पतालमा संक्रमितको मृत्यु

समाचार

9/13/2020

विराटनगर, २९ भाद्र । मोरङ जिल्लामा उपचारको क्रममा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङको धनपालथान–६ का एक संक्रमितको मृत्यु भएको हो ।

उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ