रुपन्देही, ३१ चैत । बुटवल उपमहानगरपालिका–१० स्थित ग्लोबल पाईप उद्योगमा काम गर्ने मोरङ उर्लाबारी नगरपालिका–३ बस्ने ४२ वर्षीय नारायण ढकालको करेन्ट लागेर मृत्यु भएको छ ।
उक्त उद्योगमा काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया