धनुषा, २ बैशाख । जनकपुर उपमहानगरपालिका–१४ मुजेलिया बस्ने महोत्तरी ईटहर्वा घर भएका १६ वर्षीय बिकाश कुमार राउतको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।
ज.१ ह ३११८ नम्बरको ई(रिक्सा चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया