करेन्ट लागेर बारामा एकको मृत्यु

समाचार

7/4/2021

बारा, १९ असार । सुवर्ण गाउँपालिका–७ सन्फुलवा बस्ने ३० वर्षीय मुन्ना प्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ