करेन्ट लागेर महतोको मृत्यु

समाचार

12/9/2020

रौतहट, २३ मंसिर । मौलापुर नगरपालिका–७ सघहिया पिपरिया बस्ने ४५ वर्षीय रामबाबु महतोको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको छतमा फलामको रडले घरको छेउमा रहेको बिजुलीको तारमा छुदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ