कैलाली, ११ जेठ । गौरीगंगा नगरपालिका–१ स्थित सृजना इँट्टा उद्योगमा काम गर्ने घोडागोडी नगरपालिका–१० बस्ने ३३ वर्षीय जवर सिँह चौधरीकोकरेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
टिनले बारेको कच्ची घरमा अचानक करेण्ट सर्ट हुँदा घाइते भएकाउनलाईसेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्नेसुजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया