करेन्ट लागेर सप्तरीमा युवकको मृत्यु

समाचार

1/31/2021

सप्तरी, १८ माघ । राजविराज नगरपालिका–४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २२ वर्षीय मोहित साहको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ