पर्सा, २४ असोज । वीरगंज महानगरपालिका–२५ सिर्सिया खल्वाटोला बस्ने राजकुमार पटेलको अन्दाजी ३ वर्षीय छोरा सुमित कुमार पटेलको घर अगाडि कलको पानी जम्मा हुने खाल्टोमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।
खेल्ने क्रममा खाल्टोमा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया