वीरगन्ज, २६ साउन । अस्ति शनिबार राति नारायण कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएकी महिनाको पीसीआर रिपोट पोजिटिभ आएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको उपचारको मृत्यु भएको हो ।
मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
तपाईको प्रतिक्रिया