“जनतान्त्रिक प्रवास मंच” को कतार च्यापटर गठन

समाचार

6/14/2020

काठमाडौं, ३२ जेठ । जनतान्त्रिक तराई मुक्ति मोर्चाको प्रवास मञ्च “जनतान्त्रिक प्रवास मञ्च” को कतार च्यापटर गठन भएको छ ।

रोहित कुमार झाको अध्यक्षतामा जनतान्त्रिक प्रवास मंच, कतार गठन गरिएको छ ।

प्रवास मंच कतारका सदस्यहरु मोहन बि.के., राम सारु मगर, महेश सहनी, हरि किशोर महतो, कार्तिक उडव, गणेश सादा, राकेश सहनी, शंकर साह, मनोज अमात, रोशन मंडल, अमित कर्ण रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ