ट्याक्टर पल्टिँदा च्यापेर चालकको मृत्यु

समाचार

6/30/2020

मोरङ, १६ असार । खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु भएको छ ।

धनपालथा नगाउँपालिका–५ स्थित लखना रायको खेत जोत्ने क्रममा को.२ त ६२१८ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरले च्यापिएर चालक सोही गाउँपालिका–६ बस्ने २२ वर्षीय मोहमद सजाद मियाँको सोमबार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ