काठमाडौं, १ फागुन । डा.सीके राउतले स्वतन्त्र मधेशको एजेन्डा छोड्नु रहस्य कैलाश महतोले सार्वजनिक गरेका छन् । कैलाश महतो स्वतन्त्र मधेश गठबन्धनका सहसंयोजक थिए ।
महतोले डा.राउतले प्रधानमन्त्री केपी ओलीसँग किन सम्झौता गरे भन्ने धेरैको जिज्ञासा अहिले पनि मेटाउन सकेको छैन । महतो यो भिडियो सुनेपछि सबै कुरा प्रष्ट हुने देखिन्छ ।
अहिले धेरै जना अन्योलमा नै छन् र डा.राउतले स्वतन्त्र मधेशको एजेन्डा छोड्नु कारण प्रष्ट रुपमा आएको छैन । डा.राउतले गरेको तर्क र महतोको तर्कमा धेरै नै भिन्नता छ । सुन्नुहोस् :
<iframe src="//www.youtube.com/embed/mpWVwScqoHc" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया