ढलको पानीमा डुबेर मृत्यु

समाचार

7/9/2021

रौतहट, २५ असार । गौर नगरपालिका–५ स्थित ढलको पानीमा डुबेर सोही ठाउँ बस्ने ५५ वर्षीय नैमुदिन भन्सुरीको शुक्रबार बिहान मृत्यु भएको छ ।

घरबाट काममा जान्छु भनि निक्लीएकोमा उनी उक्त ढलको पानीमा डुबेर मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ