जनकपुरधाम, २६ पुस । डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको भ्रातृ संगठनको रुपमा धनुषामा ‘जनतान्त्रिक महिला संघ’ गठन भएको छ ।
जनकपुरधाममा भएको भेलाले कविता यादवको संयोजकत्वमा २५ सदस्यीय जनतान्त्रिक महिला संघ जिल्ला तदर्थ समिति गठन भएको हो ।
महिला जनतान्त्रिक संघमा रिना साह, निभा साह, ममता दास, संध्या दास, संध्या पटेल, निरन कुमारी यादव, सनम बस्नेत, आरती यादव, रुवी कुमारी यादव, राखी पासवान, पुजा दास लगायतका सदस्यहरु छन् ।
तपाईको प्रतिक्रिया