नेकपा नेता झलनाथ खनाल भारत प्रस्थान

समाचार

2/12/2021

काठमाडौं, ३० माघ । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेता खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ